“स्वच्छता, संस्कृति र हिमाली दृश्यको संगम — ताङ्तिङ होमस्टे।”
मादी गाउँपालिका–२, कास्कीस्थित शान्तिपूर्ण गुरुङ बस्ती ताङ्तिङमा रहेको ताङ्तिङ सामुदायिक होमस्टे ग्रामीण जीवनशैली र मौलिक संस्कृतिको उत्कृष्ट अनुभव हो। यहाँ...
